
सर्लाही । सर्लाहीको लालवन्दीमा दुुई दिवसिया अन्तरवर्गीय, अपाङ्गता र लैङ्गिक समावेशीतासम्बन्धी २ दिवसिय तालिम सम्पन्न भएको छ ।
हरिपुर र इश्वरपुर नगरपालिकाका जनप्रतिनिधि, बिभिन्र विषयका विषयगत शाखा प्रमुख, बालबालिका तथा समाजका अगुवाहरूको सहभागितामा अन्तरवर्गीय, अपाङ्गता र लैङ्गिक समावेशीतासम्बन्धी दुई दिवसिय तालिम सम्पन्न भएको छ ।
तालिम सर्लाहीको लालबन्दीस्थित युनाइटेड होटलमा हिजो र आज संचालन भएको हो । । सेभ द चिल्ड्रेनको सहयोग, हरिपुर तथा इश्वरपुर नगरपालिकाको समन्वय र हरिपुर ग्रामिण नारी उत्थान संघ आयोजनामा कार्यक्रम संचालन गरिएको हो।
तालिममा प्रशिक्षकको रूपमा एलिजा तुताधर ले सहजीकरण गर्दै समावेशी विकास, नीति तथा व्यवहारमा हुने विभेद, अपाङ्गता र लैङ्गिक अधिकारका विषयमा जानकारी दिनुभएको थियो । कार्यक्रम शिडा संकल्प परियोजना अन्तर्गत सञ्चालन गरिएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच