
हेटौंडा । प्रहरीले अवैध भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ।
मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका- ५ बस्ने वर्ष ६० को साङ दोर्जे लामाको घरकोठाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार बिहिवार राती ९ स्५५ को समयमा सूचनाको आधारमा लामाको घरकोठामा खानतलासी गर्दा अवैध भरुवा बन्दुक ९हतियार० १ थान फेला परेको हो।
उक्त भरुवा बन्दुक बरामद लामालाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजना सम्बन्धी कसुर मुद्धामा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच