
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको पद निलम्बनको सूचना पढेर सुनाउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको सुनाउँदै उहाँले स्वतः निलम्बनको कानुनी प्रवधानबारे संसद्लाई जानकारी गराउनुभएको हो ।
अख्तियारले नेपालमाथि पताञ्जलीको जग्गा हिनामिना प्रकरणमा उहाँविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच