धादिङ । पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका(६ भल्टार दुई वटा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
आज लमजुङबाट काठमाडौं जाँदै गरेको बा ४ ख ६९४ नं।को गाडी र विपरीतबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७१४१ नं गाडी एक आपसमा ठोक्किए दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
घाइते हुनेमा बा४ ख६९४ नंको गाडीमा सवार ६ जना , त्यस्तै बागमती प्रदेश ०१-००६ ख७१४१ नंको गाडीमा सवार ६ जना घाइते भएका छन् । घाइतेहरुको गल्छीस्थित अम्बेभरोसा अस्पतालमा उप भैरहेको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर