
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले आज पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेका छन् ।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै राप्रपा र रास्वपाका सांसदहरु आ-आफ्नो ठाउँबाट उठेका छन् । त्यसपछि सभामुख घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भनाइ राख्न समय दिनुभयाे ।
लिङ्देनले जबर्जस्ती बैठक संचालन नगर्न सभामुखलाई आग्रह गर्दै यदि बैठक संचालन गरे बहिस्कार गर्ने र बहिस्कार गरेको दिनकाे बैठक भत्ता नलिने जानकारी पनि गराउनुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच