
काठमाडौं । सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर सडकमा उत्रिएका छन् ।
सोमबार नेपाल सुन चाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको अगुवाइमा व्यवसायीहरुले र्याली निकालेका हुन्।
व्यवसायीको आन्दोलनमा कालिगढ तथा मजदुरहरुको पनि साथ रहेको छ । सुनचाँदीमा लगाइएको कर फिर्ता गर्नुपर्ने उनीहरुको मुख्य माग रहेको छ ।
आगामी आवको बजेटमार्फत सरकारले २ प्रतिशत विलासिता कर तथा रत्न र पत्थरमा लगाएको १३ प्रतिशत कर लगाएको छ। यो करले आफूहरूको व्यापारमा नकारात्मक असर पर्ने व्यवसायीहरूले बताएका छन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच