काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक डाकेको छ ।
बुधबार बिहान साढे ८ बजे बस्नेगरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठक पार्टी केन्द्रिय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बस्ने जनाइएको छ ।
बैठकमा केन्द्रिय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरुलाई बोलाइएको छ ।
यसअघि असार १५ गते आइतबार दिउँसो १ बजेलाई बैठक तय गरिएको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि