
काठमाडौं । विक्रम श्रेष्ठको पुस्तक ‘प्राग-इतिहास : आदिम सभ्यता’ लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा मानवशास्त्र एवं पुरातत्व विषयमा अमेरिकाबाट विद्यावारिधि गर्नुभएका श्रेष्ठको प्राडा.पेशल दाहाल, प्राडा.मदनकुमार रिमाललगायत उक्त कृतिको लोकार्पण गर्नुभएको हो ।
सार्वजनिक पुस्तक संस्कृति र पुरातत्व विषयका विद्यार्थीका निम्तिमात्र नभएर संस्कृतिमा रुचि राख्ने सबैका लागि पठनीय भएको कार्यक्रमका वक्ताले बताए । संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रद्वारा आयोजित कार्यक्रममा लेखक श्रेष्ठले किताब लेख्नुका कारणबारे उल्लेख गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच