
काठमाडौं । अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) को ड्राफ्टमा लेग स्पिनर सन्दीप लामिछानेसहित ६ खेलाडी परेका छन् । २०२५ को नयाँ सिजनको प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेसँगै देव खनाल, शेर मल्ल, विपिन शर्मा, आरिफ शेख र अर्जुन साउद पर्नुभएको हो । सन्दीपले यसअघि पनि बिबिएल खेलिसक्नुभएको छ ।
सन्दीपबाहेक अन्य कुनै खेलाडीसँग विदेशी लिग खेलेको अनुभव छैन । बिबिएलको ड्राफ्टमा १९ देशका ४४० खेलाडी छन् । सन्दीप र ललित गत संस्करणको ड्राफ्टमा पनि पर्नुभएको थियो । तर, बिक्री हुनुभएन । अक्सन जुन १९ मा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच