
डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका-७ सादनीमा एक १३ वर्षीय बालकको सर्पदंशबाट मृत्यु भएको छ ।
स्थानीय शिवशङ्कर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत प्रकाश भट्टराईलाई आज बिहान शौचालय गएका बेला सर्पले डसेको थियो । इलाका प्रहरी कार्यालय जोगबुडाका प्रमुख सुरेश रोकायाकाअनुसार गम्भीर अवस्थामा रहेका उनलाई तत्काल अस्पताल लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भयो ।
दुर्घटनापछि सुरक्षाको दृष्टिले सावधानी अपनाउन आवश्यक रहेको सम्बन्धित निकायले जनाएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच