
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकले काठमाडौंस्थित हिल्टन होटलमा छुट पाउने भएका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र हिल्टन होटलबीचको सम्झौताअनुसार बैंकका ग्राहक वर्गले फुड एण्ड बेवरेजमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
छुट सुविधा पाउन ग्राहकले उक्त बैंकको डेबिट/क्रेडिट कार्ड वा एनआइएमबी स्मार्ट (मोबाइल बैंकिङ) मार्फत् भुक्तानी गर्नुपर्ने हुन्छ । ग्राहक वर्गलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरू बैंकले दिँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच