काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको सुरक्षा व्यवस्था अभिवृद्घि गर्ने उद्देश्यले सिसिटिभी हस्तान्तरण गरेको छ ।
बैंकका कोशी प्रदेश प्रमुख रविन घिमिरेले नगरपालिकाका उपमेयर मनिकादेवी दुलाललाई एक कार्यक्रमबीच उक्त सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बैंक तथा नगरपालिकाका अन्य उच्च पदाधिकारीसमेतको उपस्थिति रहेको थियो । बैंकले समुदायस्तरमा यस किसिमका कार्यक्रम समय-समयमा गर्दै आएकोे छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि