
काठमाडौं । पार्टीको स्थापना दिवसको अवसरमा माइतिघरमा आयोजित कार्यक्रममा सहभागी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू हिँडेरै संसद भवन, नयाँ बानेश्वर पुगेका छन् ।
स्थापना दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सहभागिता जनाएपछि रास्वपाका सांसदहरूले प्रतीकात्मक शैलीमा माइतिघरबाट पदयात्रा गर्दै संसद भवनतर्फ प्रस्थान गरेका हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच