
काठमाडौं । गण्डकी प्रदेशसभामा पनि बजेट पुस्तिका च्यादिएको छ । प्रदेशसभा सदस्य रेशम जुग्जालीले रोष्ट्रममै बजेट पुस्तिका च्यात्नुभएको हो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रममाथिको छलफलमा भाग लिनुभएका पूर्व भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहनुभएको उहाँले आफ्नो भागमा परेको बजेट फिर्ता लैजानु भन्दै पुस्तक च्यात्नुभएको हो ।
जुग्जाली नेकपा माओवादीबाट निर्वाचित म्यादीका सांसद हुनु हो ।
यसअघि प्रतिनिधि सभामा नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले आर्थिक वर्ष २०८२/८३ को बजेट पुस्तिका संसद बैठकमै च्यात्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच