
अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ ओडारामा घरको प्लास्टर गर्ने क्रममा खसेर गम्भीर घाइते भएका एक व्यक्तिको निधन भएको छ।
स्थानीय ४२ वर्षीय बाबुराम बिकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। उनी स्थानीय रामबहादुर नेपालीको घरमा प्लास्टर गर्ने काममा संलग्न रहँदा अचानक धुरीबाट खसेर गम्भीर घाइते भएका थिए।
घटनापछि उनलाई तत्काल अर्घाखाँची अस्पताल पुर्याइएको थियो। तर उपचार सुरु गर्नु अगावै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्र बहादुर मल्लले जानकारी दिनुभयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच