
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।
केहीबेर अघि सुरुभएको बैठक अहिले चलिरहेको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।
बैठकबाट सरकारका दैनिक कामकारबाहीका सन्दर्भमा आवश्यक निर्णय हुने प्रधानमन्त्रीको सचिवालयको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच