
काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरान विरुद्धको अकारण आक्रमणको कुनै आधार वा औचित्य नरहेको बताउनुभएको छ । भ्रमणमा रहनुभएका इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो ।
चलिरहेका घटनाहरूमा आफूहरुको अडान सर्वविदित रहेको बताउनु भयो । रूसले इरानसँग लामो समयदेखिको मैत्रीपूर्ण र स्थिर सम्बन्ध राखेको बताउनु भयो । मन्त्रालयले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई कारबाही गर्न आह्वान गरेको छ ।
अमेरिकी र इजरायली टकरावलाई सामूहिक रूपमा अस्वीकार गर्नुपर्ने बताएको छ । रुसले आक्रामकताको अन्त्य र वार्तामा फर्कन आह्वान गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच