काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सकोे ३१औँ वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०८१ साल असारसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू पारित गरेको छ ।
साथै सञ्चालक समितिबाट पेश गरिएका सबै सामान्य र विशेष प्रस्तावसमेत सर्वसम्मतिबाट पारित भएका कम्पनीले जनाएको छ । हाल कम्पनीले प्रधान कार्यालयलगायत छवटा प्रादेशिक कार्यालय, ३९ शाखा, ४३ उपशाखा, १५ बीमा काउण्टर र छवटा तेस्रो पक्ष बीमा काउण्टरबाट सेवा प्रदान गर्दै आएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि