धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थन धादिङमा २५ हजार भन्दा बढीले हस्ताक्षर गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गजुरीका सभापति मिलन डल्लाकोटीका अनुसार पार्टी सभापति लामिछानेविरुद्ध भएको राजनीतिक प्रतिशोधको विरोधमा असार ७ गतेबाट सुरुभएको अभियान ९० दिन सम्म संचालन हुने बताउनु भयो ।
हस्ताक्षर अभियान अहिले धादिङसहित ७७ जिल्लाका विभिन्न ठाउँहरुमा हस्ताक्षर अभियान जारी छ ।
हालसम्म गजुरी गाउँपालिकाको बाजार एरिया मलेखु, फुर्के खोला, बिहानी पम्प , गजुरी बजार, घाटबेसी र आदमघाटमा ३,५६८ सहित जिल्लाभरमा २५ हजार १११ जनाले गरेका छन् ।
अभियानलाई रास्वपाका नेता–कार्यकर्ताले मिनी जनमतसंग्रहका रूपमा हेरेका छन् । रवि लामिछानेको समर्थनमा आएको हस्ताक्षरलाई उनीहरूले ०८४ को मतका रूपमा पनि विश्लेषण गरेका छन् ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र