काठमाडौं । ख्यातिप्राप्त वरिष्ठ गायिका मीरा राणालाई पति शोक परेको छ । गायिका राणाको पति उदय राणाको बुधबार बिहान निधन भएको हो ।
कर्मचारी सञ्चय कोषका जागिरे उहाँ त्यहाँबाट रिटायर्ड जीवन बिताइरहनुभएको थियो । उहाँ केही महिनायता विभिन्न स्वास्थ्य समस्यासँग जुध्दै आइरहनुभएको थियो । राणा दम्पतीको दुई छोरा विदेशमा रहँदै आउनुभएको छ ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…