काठमाडौं । अब महिला खेलाडीहरूले जीवनमा एकपटक अनिवार्य लिंग परीक्षण अर्थात् एसआरवाई जीन परीक्षण गर्नुपर्ने भएको छ । विश्व एथलेटिक्स परिषद्ले यो परीक्षण लागू गरेको हो । परीक्षण प्रक्रियाबाट नजाने कुनै पनि महिला खेलाडीले विश्व वरीयताका प्रतियोगितामा भाग लिन पाउने छैनन् ।
यो नियम आफ्नो लिंग परिवर्तन गरेर महिलाका रूपमा प्रतियोगितामा प्रवेश गरेका खेलाडीहरूलाई रोक्न गरिएको हो, जुन १ सेप्टेम्बर २०२५ देखि लागू हुनेछ ।
अब जीन परीक्षण पास नगरी अगष्ट १३ देखि टोकियोमा आयोजना हुने विश्व एथलेटिक्स च्याम्पियनसिपमा भाग लिन सक्ने छैनन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच