काठमाडाैं । दिव्य रायमाझी नेपाली अभिनय क्षेत्रमा उदाउँदै गरेकी प्रतिभाशाली कलाकार हुनुहुन्छ। उहाँले विभिन्न चलचित्रमा दमदार अभिनय प्रस्तुत गरिसक्नु भएकाे छ । आत्मविश्वास, भावनात्मक अभिव्यक्ति र चरित्रमा ढल्न सक्ने क्षमताका कारण उहाँ छोटो समयमा दर्शकको ध्यान खिच्न सफल हुनुभएकाे छ । उहाँकाे सुन्दरताका कारण पनि दर्शकले रूचाएका छन् ।













निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी