काठमाडौं । सामाजिक सञ्जालको बढ्दो प्रभावसँगै नेपाली युवाहरू डिजिटल दुनियामा आफ्नो पहिचान बनाउँदै गइरहेका छन्। त्यसमध्ये एक हुनुहुन्छ, इस्टु कार्की। इन्स्टाग्राम, टिकटक र युट्युब जस्ता माध्यमबाट दर्शकको ध्यान तान्न सफल हुनुभएकी कार्की आजका दिनमा एक उदीयमान कन्टेन्ट क्रिएटर, मोडल तथा यात्रा प्रेमीका रूपमा चिनिनुहुन्छ ।
चिनाउने इश्तुले डिजिटल माध्यममा नेपाली संस्कृति, प्रकृति र यात्राका रमाइला पाटाहरू दर्शकसामु प्रस्तुत गर्दै आइरहनुभएकाे छ ।टिकटकमा झण्डै आठ लाख फलोअर्स र दुई करोडभन्दा बढी लाइक बटुल्नुभएकाे उहाँले नेपालको पर्यटकीय स्थलहरू, विशेषगरी मैपोखरी, सिन्धुली, दोलखा, झापा आदि स्थानहरूबाट बनाएका भिडियोहरूमार्फत निकै लोकप्रियता कमाउनुभएकाे छ ।
तस्बिर :इस्टुकाे फेसबुक पेज










राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र