काठमाडौं – पशुपतिनाथ परिसरमा जारी महायज्ञमा सोमबार नायिका पूजा शर्मा आमासँग उपस्थित भइन्। धार्मिक अनुष्ठानमा सहभागी भएकी पूजाले सो अवसरमा आफ्नो नयाँ सिनेमा ‘छत्तीसको आकडा’ निर्माणको घोषणा गरिन्।
चैत २७ गते प्रदर्शन मिति तय गरिएको यो सिनेमा कृष्ण जन्माष्टमीको अवसर पारेर फ्लोरमा जाने तयारीमा छ। सामाजिक सञ्जालमा चर्चित पूजाले धार्मिक अनुष्ठानसँगै सिनेमाको सुरुवात गरेकी हुन्। फिल्मको सफलताप्रति उनले पूर्ण आशा व्यक्त गरेकी छन्।










टिपरको ठक्करबाट एक जनाको मृत्यु
भोटेकोशी बाढीपछि नेपालको प्रश्न :
तीन दिनमै ८७ हजारभन्दा बढी
मुक्त हलियाको समस्या स्थायी समाधान
साउदी अरेबियालाई ५ विकेटले हराउँदै
बालेनलाई गगनको सुझाव : ‘महासभामा