काठमाडौँ । न्याय परिषद्ले एकसाथ २१० जना न्यायाधीशको सरुवा गरेको छ ।
न्याय परिषद्को शुक्रबार बसेको बैठक जिल्ला र उच्च अदालतका समेत २१० न्यायाधीशहरूको एकसाथ सरुवा गरेको हो ।
सरुवा सूची अनुसार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरलाई उच्च अदालत जनकपुरको न्यायाधीशमा सरुवा गरिएको छ। त्यस्तै, उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्षको जिम्मेवारी दिइएको छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच