काठमाडाैं । रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु भएर केहीबेर अघि भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो ३ बजेर ४३ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको क्षतिबारे जानकारी आएको छैन ।
सांकेतिक तस्बिर

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच