धादिङ – धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० बादरेमोड नजिकै सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।
आज बिहान सडक माथिबाट खसेको पहिरोका कारण दुईतर्फी सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
सडक अवरुद्ध भएपछि अहिले १० जनाको टोली परिचालन भई बाटो खुलाउने प्रयास भइरहेको र बाटो छिट्टै सुचारु गर्न पहल भइरहेको प्रहरी नायव उपरीक्षक हमालले जानकारी दिनुभयो ।








राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र