काठमाडौं । विद्यालय शिक्षा विधेयकको दुईवटा बुँदामा असहमति जनाउँदै निजी विद्यालय सञ्चालकहरू आन्दोलनमा छन् । विधेयक नसच्याए र निजी विद्यालयको विरोध गर्ने सांसदलाई ०८४ मा भोट नदिने चेतावनी दिएका छन् ।
शिक्षा पत्रकार सञ्जाल, नेपाल (इजोन)ले बिहीबार आयोजना गरेको कार्यक्रममा निजी विद्यालयका संघ संगठनले आगामी निर्वाचनमा मत नदिने चेतावनी दिएका हुन् ।
‘जुन दलले निजीको विरोधमा हुन्छ । त्यसको अगेन्समा हुन्छौँ । दलको पछि लाग्नेभन्दा पनि देशको विकासमा काम गर्नेको पक्षमा स्पात भएर उभिन्छौँ,’ प्याब्सनका पूर्वअध्यक्ष डिके ढुंगानाले भन्नुभयो । निजी विद्यालयले शिक्षामा गरेको योगदानलाई नबिर्सन उहाँको आग्रह थियो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम