काठमाडौं । नायिका पूजा शर्मा यतिबेला सिनेमा 'छत्तिसको आँकडा'मा ब्यस्त हुनुहुन्छ । सिनेमामा धेरै नायक परिवर्तन गर्नुभएकी उहाँ अहिले नायिकाहरु संगै ब्यस्त बन्नुभएकाे छ। प्रदीप खड्का, पल शाह, आकाश खड्का सङ एक ताका खुब नजिक उहाँको हाल तिनै जना सङै सम्बन्ध बिग्रीएकाे छ । बोलचाल समेत नरहेको अवस्था छ । नायकहरुसंग सम्बन्ध नटिकेर त होला नी अहिले उहाँ निरुता सिंह र रेखा थापाको नजिक हुनुहुन्छ । आशा गरौ उहाँको यो सम्बन्ध भने लामै समय टिक्ने छ ।












ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध