काठमाडौँ । सुशीला कार्की नेतृत्वको सरकारको मन्त्रिपरिषद् विस्तारपछि पहिलो बैठक आज सिंहदरबारमा बसिरहेको छ।
जेनजी प्रदर्शनको दबाबमा प्रधानमन्त्री नियुक्त भएकी कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो।
नव नियुक्त मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले आजै शपथ ग्रहण गर्नुभएको थियो । अहिले उहाँहरूसमेत समावेश भएर बैठक बसिरहेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच