काठमाडौं । एनआइसी एसिया बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ)मा सन्तोषकुमार राठी नियुक्त हुनुभएको छ । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले राठीलाई कामु सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सिइओ रोशनकुमार न्यौपानेको राजीनामासँगै बैंकले कामु सिइओमा राठीलाई नियुक्त गरेको हो । उहाँ २०७९ साल कात्तिकमा चार वर्षका लागि दोस्रोपटक सिइओ नियुक्त हुनुभएको थियो । न्यौपानेले कार्यकाल बाँकी हुँदै राजीमाना दिनुभएको हो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच