काठमाडौं । नेकपा एमालेले वर्तमान सरकार राजनीतिक प्रतिशोधको बाटोमा जान खोजेको आरोप लगाएको छ।
आइतबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्ला घटनाक्रमले सरकारको चालचलन प्रतिशोधमुखी देखिएको टिप्पणी गर्नुभयो ।
‘सरकार दलहरूलाई पन्छाएर मात्रै होइन, निषेध गरेर जाने क्रियाकलाप गर्दैछ,’ उहाँले भन्नुभयो, ‘दलहरूसँग संवाद नगर्ने प्रवृत्ति देखिनु चिन्ताको विषय हो।’
एमालेले सरकारले राजनीतिक दलसँग परामर्श र संवाद नगर्ने मात्र नभई, विपक्षी शक्तिलाई निषेध गर्ने दिशामा अघि बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेको छ।







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न