काठमाडौं । हामी नेपाल संस्थाका सदस्य र जेनजी आन्दोलनका सहिद परिवार काठमाडौं प्रहरी परिसरबाट बाहिरिएका छन् ।
उनीहरु पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गर्नुपर्ने भन्दै जाहेरी लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुगेका थिए ।
प्रहरीले जाहेरी बुझेर जाँचबुझ आयोगमा पठाएको बताइएको छ ।
काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, अनेरास्ववियु र हामी नेपालका प्रतिनिधिहरूले पेश गरेका जाहेरी जेनजी आन्दोलनको घटनासम्बन्धी छानबिनको कार्यक्षेत्रमा पर्ने भएकाले जाँचबुझ आयोगमा पठाइएको हो।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच