काठमाडौं । विधान श्रेष्ठ नयाँ गीत ‘प्रीति कथा’ लिएर दर्शक तथा श्रोतामा आउनुभएको छ । म्युजिक नेपालको युट्युब च्यालनमार्फत यो गीतको भिडियो हालै सार्वजनिक गरिएको हो । विधानकै शब्द तथा संगीत रहेको गीतमा अमुल कार्की ढलीको संगीत संयोजक छ भने नकुल कार्की यसका रेकर्डिष्ट हुनुहुन्छ र अनिल अधिकारीले मा मिक्सिङ तथा मास्टरिङ गनुभएको छ ।
गीतको भिडियोमा विजय कार्की तथा सोफी धरेलको अभिनय छ । विशाल थापाद्वारा छायांकन गरिएको यो गीतको भिडियोलाई आई क्याच स्टुडियोले सम्पादन तथा रंग संयोजन गरेको हो । विक्रम तामाङका सहायक निर्देशन रहेको यो गतिको भिडियोको निर्देशन विभोर पोखरेलले गर्नुभएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच