काठमाडौं । जेनजी आन्दोलनका नाममा गत भदौ २४ गते संसद् भवन, सिंहदरबार, राष्ट्रपति निवास, सर्वोच्च अदालत, सरकारी कार्यालयहरु, भाटभटेनीका थुप्रै स्टोर र अन्य निजी सम्पत्तिमा आगजनी भएको थियो । त्यसको एक महिनापछि यी सबै भवनहरु खण्डहर देखिएका छन् ।
कुनै भवन सरसफाइ र रंगरोगन गरी चलाउन थालिएको छ भने कुनै भत्काउनुपर्ने अवस्थामा पुगेका छन् । संसद् भवनमा कुनै काम भएको छैन । यो भवन प्रयोग योग्य नभएको बताइएको छ । त्यहाँ जलाइएका सयौं सवारीसाधन थुपारिएको छ ।
कतिपय भवन हरियो जालीले ढाकिएको छ । नक्सालस्थित भाटभटेनी पूर्ण रुपमा भत्केको छ । नक्सालकै पाँचतारे हिल्टन होटल हरियो जालीले छोपिएको छ । त्यहाँ कामदारहरु सरसफाइको काम गरिरहेका छन् ।















बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच