काठमाडौं । काठमाडौं सामाखुसी चोकमा राजावादीहरूको प्रदर्शन गरेका छन् ।
उनीहरू यस अघि सामाखुसी चोकमा जम्मा भएर नारायणहिटी जाने कार्यक्रम तय भएको थियो । उनीहरुले गणतन्त्रको विपक्षमा नारा लगाउँदै राजा आउ देश बचाऊ भन्दै नारावाजी गरेका थिए ।
तर हिजो काठमाडौं जिल्ला प्रशासनले कुनै पनि आन्दोलनका कार्यक्रम गर्न नदिने सूचना निकालेपछि उनीहरू अहिले सामकोशी चोक मै आन्दोलन गरिरहेका छ्न् ।
तस्वीरहरु













बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच