काठमाडाैं । नेपाली फुटबलमा विगत केही वर्षयता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिता विरुद्ध आज फुटबलका स्वतन्त्र समर्थकहरूले एन्फा गेट अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रम गरेका छन् ।
धर्नामा सहभागीहरूले “Football Calendarमा होइन, Ground मा चाहियो, विश्वकप त ४ वर्षमा आउँछ 'A' Division कहिले आउँछ” जस्ता प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।










बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच