दाङ । नेकपा (एमाले) दाङको जनसंगठन समन्वय संयन्त्रले आइतबार घोराहीमा शान्तिपूर्ण जनजागरण र्याली आयोजना गरेको छ।
गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य छानबिन, दोषीमाथि कारबाही, नागरिकमा शान्ति र सुरक्षाको प्रत्याभूति, साथै लुटिएका सरकारी तथा व्यक्तिगत सम्पत्ति फिर्ताको माग गर्दै सो र्याली निकालिएको हो।
र्यालीमा एमालेका नेता, कार्यकर्ता तथा विभिन्न जनसंगठनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।












बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच