काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलसँग आज जेन—जी का प्रतिनिधिहरुले छलफल गर्दैछन् ।
अन्तरिम सरकारमा मन्त्रीमण्डल विस्तार, आफूहरुका मागहरु पूरा हुन नसकेको बारेमा राष्ट्रपति पौडेलसँग छलफल हुने भएको हो । गत शनिवार राष्ट्रपति पौडेलसँग वार्ता गर्ने भनेपनि पौडेल बिरामी परेकाले वार्ता हुन सकेको थिएन ।
वार्ता आजका लागि सारिएको थियो । आज राष्ट्रपति भवन शितल निवासमा जेन जी प्रतिनिधिहरुसँग छलफल हुने बताइएको छ ।








च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न