काठमाडौं । महानायक राजेश हमाल र नीति शाह अभिनित म्युजिक भिडियोको छायांकन शुरु भएको छ ।
मंगलवार काठमाडौंको वसन्तपुरमा गीतको भिडियो छायांकन शुरु गरिएको हो ।
छायांकनका क्रममा अभिनेत्री शाह, भारतीय अभिनेता राजीव पिल्लर सहभागी हुनुहुन्थ्यो । गीत पनि भारतीय अभिनेता राजीव पिल्लरको रहेको अभिनेत्री शाहले बताउनु भयो ।
गीत नेपाल-भारत मित्रताको बारेमा रहेको अभिनेत्री शाहले जानकारी दिनुभयो । इण्डो-नेपाल फ्रेण्डसिप म्युजिक भिडियोका सुटिङ गरिरहेको उहाँको भनाइ छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच