काठमाडौं । थानेश्वर गौतमको स्वरमा रहेको गजल ‘बाटो अलग-अलग’ सार्वजनिक भएको छ । पद्मा लिंखा मगरको गजल रचना, थानेश्वरकै संगीत र नारायण दंगालको संगीत संयोजन रहेको गजलको भिडियो सार्वजनिक भएको हो ।
रामजी लामिछानेको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा पुष्पा खड्का, अञ्जना पुन र सुधीर श्रेष्ठको अभिनय देख्न सकिन्छ । मनकृष्ण महर्जनको सिनेमाटोग्राफी तथा सुवास महर्जन र नवराज खड्काको सहायक सिनेमाटोग्राफी रहेको भिडियोको दृश्य सम्पादन बन्दे प्रसाद र सहसम्पादन उमेश थापा मगरले गर्नुभएको हो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच