काठमाडौं । नेपाली कांग्रेसको बैठकमा आगामी फागुन २१ मा गर्ने भनिएकाे चुनाव वैशाखमा सार्नुपर्ने प्रस्ताव गरिएकाे छ ।
सानेपामा जारी बैठकमा गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले फागुन २१ को चुनाव वैशाखमा सार्न आवश्यक रहेको बताउनु भयाे ।
फागुन २१ मा पहाडी जिल्लामा निर्वाचन हुन नसक्ने उहाँको भनाइ छ ।
बैठकमा महामन्त्री गगन थापाले पेस गरेको प्रस्तावमा अहिले नेताहरूले धारणा राख्ने क्रम जारी छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच