एजेन्सी । चार पटककी ओलम्पिक स्वर्ण पदक विजेता अष्ट्रेलियाली खेलाडी एरियार्न टिट्मुसले २५ वर्षको उमेरमा पौडीबाट सन्न्यासको घोषणा गर्नुभएको छ । आफ्नो सन्न्यासको घोषणा गर्दै टिट्मसले भन्नुभएको छ, ‘मेरो लागि पौडी खेल्न छोड्ने समय आएको छ ।’
‘यो गाह्रो निर्णय भएको छ, तर म यसबाट धेरै खुशी छु । मलाई पौडी खेल्न सधैं मन पथ्र्यो, यो बाल्यकालदेखि नै मेरो जुनून हो’, उहाँले भन्नुभएको छ । टिट्मुसले २०० मिटर फ्रिष्टाइलमा विश्व कीर्तिमान राख्नुभएको छ र उहाँले आठ ओलम्पिक पदकसहित ३२ अन्तर्राष्ट्रिय पदक जित्नुभएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच