काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक आज पनि जारी छ । तिहारअघिबाट शुरु भएको केन्द्रिय समितिको बैठक महाधिवेशनको मिति घोषणा हुन नसकेको भन्दै स्थगित हुँदै आएको छ ।
संस्थापन पक्षधर नेताहरु तत्काल महाधिवेशन गर्न नहुने पक्षमा छन् भने इतर पक्षहरु तत्काल नियमित महाधिवेशन गर्न माग गर्दै आएका छन् । नियमित हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने भन्दै हस्ताक्षर समेत बुझाइसकेका छन् ।
महामन्त्री गगन थापाले पुसको तेस्रो हप्तामा महाधिवेश गर्न कार्यतालिका प्रश्तुत गर्नुभएको छ भने संस्थापन पक्षबाट सहमहामन्त्री महेन्द्र यादवले आगामी वैशाख २७ देखि २९ गतेसम्म १५ औं महाधिवेशन गर्ने कार्यतालिका प्रश्तुत गर्नुभएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच