काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय समिति बैठक आज पनि जारी छ । लामो समयदेखि जारी रहेको केन्द्रिय समितिको बैठकमा केन्द्रिय समिति सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम अझै सकिएको छैन ।
काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतकाअनुसार अझै तीन दिन जति बैठक बस्नेछ । बैठकमा राष्ट्रिय निर्वाचन, पार्टी महाधिवेशन, संस्द पुनःस्थापना लगायत समसामयिक, राजनीतिक विचारहरु नेताहरुले राखिरहेका छन् ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच