काठमाडौं । आज नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधर नेताहरुको भेला हुँदैछ । विशेष महाधिवेशन पक्षधरको काउण्टरमा नियमित महाधिवेशन पक्षधरले भेला गर्न लागेका हुन् ।
आज बिहान साढे ११ बजे काठमाडौंको एक होटलमा भेला हुनेछ । भेला बोलाउनेमा संस्थापन पक्ष र डा.शेखर कोईराला नेतृत्वको इतर समूहका नेताहरु रहेका छन् ।
नेपाली कांग्रेसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन बोलाउन ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षरसहितको दबाब दिइरहेका छन् ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच