काठमाडौं । हिज (बुधबार) मात्रै घोषणा गरिएकाे नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
आगामी फागुन २१ मा हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने भएकाेले विभिन्न १० वाम दल र समूह मिलेर बनेको पार्टीले एकता घोषणा गरेको भोलिपल्टै (बिहीबार) आयोगमा दल दर्ताको निवेदन दिएको हो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच