काठमाडौं । शाही युवा शक्ति नेपाल केन्द्रिय समितिले जेन्जी पुस्ता जनता र राजा एक हौ देश बचाऔं भन्ने नारा सहित जन-प्रदर्शन कार्यक्रम गरेको छ ।
सामाखुसीबाट र्याली सोरखुट्टे जान लाग्दा प्रहीले रोकेपछि वनस्थली गएर सभा सुरू भएको थियो । उनीहरूले गृहमन्त्री र प्रधानमन्त्रीविरूद्ध नारा लगाएका थिए।













बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच