काठमाडौं । काठमाडौं महानगरपालिका–५ पहेलो पुलमा स्पोर्टस् पार्क निर्माणको काम जारी छ ।महानगरपालिकाको सार्वजनिक निर्माण विभागले पार्क बनाउन थालेको हो ।
स्पोर्ट्स पार्कमा फुटबल कोर्ट, बास्केटबल कोर्ट, खानेपाटी ट्यांकी तथा धारा, ट्वाइलेट लगायत निर्माण हुनेछन् । बालाजु निर्माण सेवाले २ करोड १३ लाख रुपैयाँमा पार्क निर्माणको ठेक्का लिएको छ । २०८१ साउन १६ गते काम सुरु गरिएकोमा २०८२ जेठ ३० गतेभित्र सम्पन्न गर्ने सम्झौता भएको छ ।
तस्बिरहरू सफल प्रकाश श्रेष्ठ /नेपाल फोटो लाइब्रेरी














बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच