काठमाडौं । नेपाल प्रिमियर लिग दोश्रो संस्करणका लागि कीर्तिपुर क्रिकेट मैदानमा तयारीको काम तीब्र रुपमा हुँदैछ ।
मंसिर १ गेटबाट सञ्चालन हुने दोश्रो लिगको लागि पहिलो पटक फलोडलाइट जडान, १० हजार दर्शक क्षमताको प्याराफिट निर्माण र सिट फर्कने कार्य सम्पन्न भई फ्लोडलाईट परिक्षण हुँदै छ, भने मैदानमा गर्नु पर्ने तयारी तिब्र रुपमा भइरहेकाे छ ।
सोमबारबाट एनपीएल सुरु हुँदै छ । साधारण टिकटको मूल्य उद्घाटन खेल र शनिबारको खेलका लागि ५०० रुपैयाँ तोकिएको छ भने अन्य दिनका खेलका लागि पनि ५०० रुपैयाँ नै तोकिएको छ ।
प्ले अफ तथा फाइनलका लागि भने साधारण टिकटको मूल्य १००० रुपैयाँ पर्नेछ ।











बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच